Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

तेस्रो प्याब्सन क्रिकेटकप को तयारी पुरा( भिडियो रिपोर्ट सहित )

User Photo
आइतवार, माघ ६, २०७५
  • रमित पाण्डे , माघ ६ लम्की
    तेस्रो प्याब्सन क्रिकेट कप २०७५ भोलीबाट कैलालीको लम्कीचुहा नगरपालीका १ भुरुवामा सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालय संगठन नेपाल प्याब्सन स्थानीय पालीका कार्यसमिति लम्कीचुहा कार्यसमितिको आयोजनामा हुने क्रिकेट कप माघ २२ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
    निजि तथा आवासिय विद्यालय संगठन नेपाल प्याब्सन स्थानीय पालीका कार्यसमिति लम्कीचुहा अन्तर्गतका १७ निम्न मा.वि र ८ माध्यामिक विद्यालय गरी २५ विद्यालयका ३६५ खेलाडि सहभागी हुने आयोजकले जनाएको छ ।

    पत्रकार रमेश बजगाइले तयार पार्नु भएको भिडियो रिपोर्ट हेर्नू होला

प्याब्सन क्रिकेट कपबाट १०० जना उत्कृष्ट खेलाडि छनोट गर्ने आयोजक्ले लक्ष्य राखेको छ ।
छनोट भएका खेलाडी लाई भविस्यमा क्षेत्रिय र राष्ट्रिय खेलहरुमा सहभागी गराउने आयोजकले योजना बनाएको निजि तथा आवासिय विद्यालय संगठन नेपाल प्याब्सन स्थानीय पालीका कार्यसमिति लम्कीचुहा कार्यसमिति अध्यक्ष गोबिन्द शाहले जानकारी दिनु भयो ।
प्रथम दोस्रो तेस्रो र उत्कृष्ठ हुने खेलाडीलाई ट्रफी र प्रमाण पत्र पुरस्कार प्रदान गरीने छ । भोली उद्घाटन हुने पहिलो खेल दिउसो १ बजे सर्बोदयो विद्या मन्दिर गप्का र ग्लोबल एकाडेमि भल्का बीच हुने छ । माघ ८ गतेबाट एकदिमा ४ खेल हुने आयोजकले बताएको छ । खेल सञ्चालन गर्न करीब ५ लाख खर्च हुने अनुमान गरीएको छ ।भिडियो रिपोर्ट पनि छ हेर्नू होला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.