Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

जनताले सेवा गर्न पठाएका हुन जनप्रतिनिधिले बुझ्नु पर्छ : केशरी बिष्ट (भिडियो )

User Photo
आइतवार, माघ ६, २०७५

टिकापुर नगरपालिकाकि उपमेयर केशरी बिष्टले जनताले आफू लाई सेवा गर्न पठाएकाले सोही अनुसार काम गरिरहेको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ कुराकानी गर्दै उपमेयर बिष्टले जनप्रतिनिधिले आफू लाई सेवा सुबिधा थप्नु भन्दा पनि जनता लाई कसरी सहज हुन्छ भन्ने तर्फ बिचार गर्नु पर्ने बताउनु भएको छ ।उहाँ संगको पूरा कुराकानी यो लिन्कमा हेर्नुहोला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.