Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

काङ्ग्रेसले भन्यो जग्गा कब्जा गर्नमा कम्युनिस्ट माहिर अब भण्डाफोर गर्छौ ( भिडियो सहित )

User Photo
शनिबार, माघ २६, २०७५

माघ २६
नेपाली काङ्ग्रेस लम्कीले काङ्ग्रेस पार्टी लाई बदनाम गराउन केही सन्चार माध्यामले वडा नम्बर ६ शिव मन्दिरको जग्गाको विषयलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगायको छ ।
बलिया बजारमा पत्रकार सम्मेलन गर्दै नगर सभापति राम बहादुर बिष्टले मन्दिरको जग्गा काङ्ग्रेस कार्यकर्ताले बिक्रि नगरेको बताउनु भयो ।

काङ्ग्रेस नेता देवानन्द जैशीले जग्गा कब्जा गर्नमा कम्युनिस्ट हरु माहिर भएकाले आगामी दिनमा त्यस्को भण्डाफोर गर्ने बताउनु भयो ।
युवा नेता टेक राज कठायतले पारिवारिक विषयलाई लियर चरीत्र हत्या गर्ने काम भएकाले कानुनी बाटो बाट उपचार गर्ने बताउनु भयो ।
पूरा भिडियो यो लिन्कमा छ हेर्नू होला ।

( भिडियो श्रोत हृदय उपाध्याय

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.