Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

५ करोडको लगानीमा लालपुरमा बालुवा प्रसोधन उद्योग संचालनमा ( भिडियो सहित )

User Photo
शनिबार, फाल्गुन ४, २०७५

फाल्गुन ४
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा सिबशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।
करिब ५ करोडको लागतमा उधोग संचालनमा आएको उधोग का प्रबन्धनिर्देशक दिपक भट्टले जानकारी दिनु भएको छ ।

यस उद्योगले प्रसोधित बालुवा , ढलान गुट्टी , जिरा गिट्टी , सोलिन ढुङ्गा लगायतका सामग्री उत्पादन गर्नेछ ।
सुदुर पश्चिम प्रदेशका विभिन्न ठाउमा उत्पादन पुर्याउने लक्ष उद्योगले राखेको छ ।
दैनिक ५० टृपर उत्पादन गर्ने क्षमता रहेको उद्योगले प्रसोधित बालुवा उपलब्ध गराउने छ ।
अहिले माटो मिसिएको बालुवा प्रयोग गरि घर निर्माण भैरहेकाले प्रसोधित बालुवा प्रयोग गरे घर मजबुत हुने उद्योगले दाबी गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.