Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

संविधान संशोधन गर्न पुर्ब मन्त्री राम जनम चौधरीको माग ( भिडियो कुराकानी )

User Photo
आइतवार, फाल्गुन २६, २०७५

पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता राम जनम चौधरीले संविधान संशोधन गर्नु पर्ने बताउनु भएको छ ।
कैलालीका पत्रकार रमेश बजगाइले Malika Online TV का लागि लिनु भएको अन्तर्वार्ता मा उहाले अझै पनि थारु समुदायले अधिकार नपाएकाले संविधान संशोधन गर्नुको विकल्प नभएको बताउनु भएको छ ।उहाँ संगको कुराकानी हेर्नू होला

https://youtu.be/GtOC-32MabI


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.