Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि (Bob Kazzi) सर्वसम्मत

User Photo
मङ्लबार, फाल्गुन २०, २०८१
काठमाण्डौ ।

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि(Bob Kazzi) सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

सामाजिक रुपमा निकै सक्रिय के.सि युवा हरु माझ लोक प्रिय हुनुहुन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६/७ का जनताका समस्याको समाधान गर्न पुलको काम विषेश गरि यो समितीले गर्छ । बस्तीमा बन्यजन्तुले पुगाएको क्षति,निकुञ्जले पुगाएको क्षति लाई पनि हेर्नू गर्छ । क्षतिपूर्ती दिनु परे सरकार र निकुञ्ज सङ्ग समन्वय र पहल गर्छ ।

अहिले यो समितिमा के.सि सर्वसम्मत भएर आए पछि जनतामा पनि नयाँ उत्साह थपिएको छ विगत देखि समाधान नभएका समस्या हरु पनि समाधान हुने जनताको अपेक्षा छ ।

उहाँ विषेश गरि समाजसेवामा पनि सक्रिय हुनुहुन्छ दिन दुखी र समाजमा समस्या परेका नागरिकको सेवा गर्ने देखि सम्बन्धित ठाउँमा पहल कदमी गर्नु हुन्छ । बिगत कोरोना कालमा पनि त्यो बेला व्यापक रुपमा सहयोगमा लाग्नु भएको थियो । ठाउँ र समाजमा आएका समस्या समाधान गर्न सधै लागि पर्नु हुन्छ निकै दयालु र कोमल मन भएका के.सि एक सामाजिक व्यक्ति हुनुहुन्छ ।

केसिको केन्द्रिय प्रभावसाली नेताहरु शेर बहादुर देउवा,किसोर सिंह राठौर,आर्जु र कमल शाह शाह जस्ता नेताहरु सङ्ग राम्रो सम्बन्ध हुदा यहाँका जनताको लागि काम गर्ने अझै सहज हुन सक्छ ।

जनताका समस्या समाधान होस् सफल कार्यकालको शुभकामना ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.