Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

यस्तो छ आगामी तीन दिनको मौसम

User Photo
शुक्रबार, साउन १८, २०७५

काठमाडौं।जल तथा मौसन पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान गरेको छ ।
महाशाखाले शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै रातको समयमा देशका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै शनिबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको पनि मशाखाले जनाएको छ। यस्तै दिउँसो र रातको समयमा मध्य र पुर्वका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

यस्तै दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। यस्तै दिउँसोको समयमा मध्यमा र रातको समयमा देशका एक दुइ स्थानमा भारि बर्षाको सम्भाबना रहेको पनि मशाखाले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.