Kanoon Post
बुधबार, चैत्र १२, २०८१ | March 26, 2025 |
बुधबार, चैत्र १२, २०८१
Advertisement

बैतडीका सरकारी कार्यालयका प्रमुखहरु र मुख्यमन्त्री शाह बीच अन्तर्कृया

User Photo
बिहिबार, बैशाख ७, २०८०
काठमाण्डौ ।

बैतडीका सरकारी कार्यालयका प्रमुखहरु र मुख्यमन्त्री शाह बीच अन्तर्कृया भएको भएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा रहेका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सभा सदस्य शिवराज भट्ट,बिक्रम धामी,प्रदेश योजना आयोगका उपाध्यक्ष मोहन बिष्ट,बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी रहेका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले कार्यालयमा रहेका समस्या र प्रगती विवरण परस्तुत गरेका थिए ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष बिष्टले अघिल्ला सरकारले गरेका राम्रा कामहरू लाई निरन्तरता दिदै नयाँ कामका योजना बनाउन भ्रमणको उद्देश्य रहेको बताए ।

जवाफमा मुख्यमन्त्री शाहले प्रदेस सरकारले गर्न सक्ने कार्य गर्ने बताए । जनता बाट निर्वाचित जनप्रतिनिधि र सरकारी कर्मचारीले मिलेर अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।


advertisement

 


User Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.