Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

लम्कीचुहा ६ वडा अध्यक्ष कठायतले वडामा सुरु गरे एम्बुलेन्स सेवा

User Photo
शुक्रबार, अशोज १२, २०८०
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा ६ का वडा अध्यक्ष लोकेन्द्र कठायतले वडामा एम्बुलेन्स सेवा विस्तार गरेका छ्न । चुनावी बाचा अनुसार आफुले काम गरेको उनले बताए । सामाजिक क्षेत्रमा काम गर्ने संस्था मोर केयर सेवा समाजले आफूले सञ्चालन गर्दै आएको एम्बुलेन्स शुक्रबार लम्कीचुहा नगरपालिका ६ लाई हस्तान्तरण गरेको हो । विगत लामो समय देखि मोर केयर सङ्ग कुरा भइ रहेको आज एम्बुलेन्स आफुहरुले ल्याउन सहज भएको उनको भनाइ छ । लम्कीचुहामा अस्पताल सङ्ग एम्बुलेन्स भए पनि त्यो सेवा उपभोग गर्न अलि असहज थियो । अब वडामै एम्बुलेन्स आए पछि भने वडामा बिरामी हुने लाई सहज हुनेछ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.