काेराेना खोप
काेराेना खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुर्याइनेनयाँ मिडिया ५ दिन अगाडि
भारतले उपलब्ध गराएको काेराेना खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने सरकारले योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए । स्वयमसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार......