नेपालमा संक्रमण
विज्ञ भन्छन्,- ‘लम्कीकी महिलामा भएकाे संक्रमण अनाैठाे केस’नेपालमा संक्रमित अझै बढी हुन सक्छन, सरकारले नै चासाे दिएर संक्रमित खाेज्नु पर्याे
निम क्षेत्री
३ बर्ष अगाडि
कैलालीमा आज काेराेना पुष्टी भएकी ६५ बर्षीय महिलाकाे नमुना र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएपछि १४ दिन क्वारेन्टाइनमा राखेर छाेडिएकाे खुल्याे । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत्र ९ गते कैलाली पुर्याएकाे थियाे। उनीहरूलाई स्थानीय जनप्रतिनिधिद्वारा लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाे थियाे ।......