NayaMedia

Advertisment

SKIP THIS

व्यापार

विदेशमा सिकेको सिप स्वदेशमै सदुपयोग- लम्की चुहा- ४ कौवापुरमा चप्पल उद्योग संचालन

रमित पाण्डे ५ दिन अगाडि

कैलालीको लम्किचुहा ४ कौवापुरमा चप्पल उद्योग संचालनमा आएको छ । करिव ३० लाख लागतमा चप्पल उद्योग संचालनमा आएको हो । विगत लामो समय देखि भारतमा काम गर्दै आउनु भएका मीन बहादुर भण्डारी र लोकेश साउदको सन्युक्त लगानीमा चप्पल उद्योग संचालन गरेको संचालक मध्यका एक मीन बहादुरले बताउनु भयो । भारतबाट कच्चा पदार्थ ल्याएर चप्पल......

भारतकाे दादागिरी

भारतले महाकाली मिचेर बाँध बाँध्दै

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध...

समाज

इजरायल बस्ने सुनिता गुरुङको आर्थिक सहयोगमा शिविरमा शाैचालय निर्माण

कैलालीको लम्किचुहा नगरपालिका- ६ बावनपुर शिविरमा शाैचालय निर्माण गरिएको छ । इजरायलमा बस्दै आउनु भएकी सुनिता गुरुङको आर्थिक सहयोगमा...

विकाश र युवा

सम्बन्धित निकायले चाँसाे नदिएपछी सडकका खाल्डा पुर्दै लम्किका युवा

महेन्द्र राजमार्गकाे कैलाली भित्र पर्ने सडकखण्डमा सवारी गुडाउनै मुस्किल हुनेगरी खाल्डाखुल्डी भए पनि सरकारी निकायले चासाे नदेखाएपछी स्थानिय युवाहरू...

अयोध्यापुरी

‘अयोध्यापुरी’ मा उत्खनन गर्ने पुरातात्विक विभागको तयारी

सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै...

भारतिय विराेध

नेपालकाे नयाँ नक्साको विरोधमा भारतले कूटनीतिक नोट पठाएकाे खुलासा

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ...

सुदुरपश्चिम

प्रधानमन्त्री ओलीको समर्थनमा धनगढीमा भव्य प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज देशैभरी प्रदर्शन भएकाे छ । यसै क्रममा सुदुरपश्चिमकाे राजधानी धनगढीमा पनि भव्य प्रदर्शन...

राजनिती

नेकपा विवाद चुलिदै गर्दा चिनियाँ राजदूत सक्रिय, माधव नेपालकै निवासमा भेटघाट

सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता...

वर्ल्ड रेकर्ड

गीत लेखेरै डा. डीआर उपाध्याय द्वारा १५ औ पटक वर्ल्ड रेकर्ड

डा. डीआर उपाध्यायले गीत लेखेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यसअघि विभिन्न १४ वटा...