राजनिती
दार्चुलाको नदि कटान क्षेत्रमा पुगे मुख्यमन्त्री शाह, प्रदेश सांसद धामी भन्छ्न “अब मास्टरप्लान बन्छ”रमित पाण्डे
५ महिना अगाडि
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले दार्चुला स्थित भारतले महाकाली नदिको मुहान नेपालतिर फर्काएर एकलौटी रुपमा गरिरहेको तटबन्धको अनुगमन गर्नु भएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणका क्रममा दार्चुला पुग्नु भएका शाहले उक्त क्षेत्रको अनुगमन गर्नु भएको हो । उक्त क्षेत्रमा कुटनैतिक माध्याम बाट दुबै देशका अधिकारी हरु बीच छ्लफल गरेर तटबन्ध......