पुर्वराजा
प्रजातन्त्र सार्थक हुन नसकेकाे भन्दै पुर्वराजा ज्ञानेन्द्रकाे इतिहास नभुल्न चेतावनीप्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी
नयाँ मिडिया ११ महिना अगाडि
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् । प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले......