टिप्पणी

खोक्रो सम्पन्नता ! धनले धनी, मनको दरिद्र

मेरो मनमा बारम्बार एउटै प्रश्नले घर गरि रहन्छ। मनमा घोचि रहन्छ। त्यो प्रश्न हो, हामी धनी हुँदैछौं कि गरिब? आजको मान्छे हिजो भन्दा सम्पन्न छ या विपन्न ? आधुनिक समाज, जो विकसित छ भनिन्छ त्यो पहिलेभन्दा सम्पन्न छ कि विपन्न ? म आफ्नै गाउँघर आफ्नै परिवार को हिजो र आजको अवस्थाको तुलना गर्छु तर......

पुडासैनी आत्महत्या प्रकरण

रवि लामिछानेसहित तीनै जनालाई मध्य रातमा पुर्याइयाे चितवन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई मध्य राती नै चितवन...

भ्रष्ट्राचार

भिसा स्टिकर बाट उठेकाे करोडौँ रुपैयाँ हिनामिना

विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको...

शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर तिन जना थुनुवा फरार

बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८...

नेताका भतिजाकाे विद्यालयमै विवाह भोज, विद्यार्थीलाई छुट्टी

मंगलबार महोत्तरीमा एक फरक दृश्य देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ...

घण्टाघरको घडी बन्द हुन्छ कि भन्ने डर ?

राणा प्रधानमन्त्री वीरशमशेरले घण्टाघर बनाए । सुरु भयो– त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले...

सात करोड भन्दा बढी राजस्व उठाएर नासु फरार

सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया...