पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने

काठमाण्डाै बाहिर जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ......

पत्रकार द्वय पाँच सय दिन भन्दा बढी बसे जेल

रोहिंग्याबारे खोजमुलक रिपोर्टिङ गर्दा जेल परेका पत्रकार रिहा

अन्तराष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकारलाई रिहा गरेको छ । राज्यको गोप्यता भंग गरेको आरोपमा जेल...

खुलामञ्च कब्जा गर्न किर्ते कागजपत्र, सहमतिपत्र नै फरक-फरक

काठमाडौं । काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य बाहिरिएकाे छ । महानगरपालिका र ठेकेदार...

त्रास फैलाउन नक्कली बम- डिस्पोज गर्दा कुकरभित्र भेटियाे बासी भात

प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम...

संसद् सचिवालयमा नै ऐन विपरीत ३ कराेड खर्च

संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै...

मजदुरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ जना बेपत्ता

मजदुरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम...

आईसीसी यू–१९ विश्वकप- सिंगापुर संगकाे पहिलो खेलमै २१७ रनले नेपाल विजयी

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा...