अन्तर्राष्ट्रियकरण गरेर नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भने, ‘मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन......

टिकट बुकिङमा सहज, एक सातामा ३० हजार टिकट बुकिङ

गत वर्षको तुलनमा अहिलेको दशैंमा टिकट बुकिङ सहज भएको छ । सरकारले गत १८ चैतदेखि सिन्डिकेट खारेज गरेपछि समिति...

दशैँको बुकिङ सकिएपछि अतिरिक्त उडान थप्ने एयरलाइन्सको तयारी

दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा...

नौबिसे–नागढुङ्गा सडकको विकल्प खोजिँदै

नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ । वडादशैँका बेला धेरै सवारीसाधनको...

नागढुंगाको जाम छल्न यसरी खाेजी हुँदैछ वैकल्पिक मार्ग

हजारौं यात्रुहरूलाई सास्ती दिने नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनको तयारी गरिएको छ । दसैं अगाडि राजधानी...

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ...

झण्डै आघा घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा

काठमाडौं– धावन मार्गमा समस्या भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। चर्को घामका कारण चिरा परेको धावन...