कार्यशाला गोष्ठी

मुक्त कमैया कमलहरी र बादी समुदायको बर्तमान सामाजिक आर्थिक अवस्था प्रस्तुति कार्यशाला गोष्ठी

नयाँ मिडिया २ महिना अगाडि

मुक्त कमैया कमलहरी र बादी समुदायको बर्तमान सामाजिक आर्थिक अवस्था अध्यन धनगढीमा एक कार्यक्रमका बिच प्रस्तुति गरिएको छ । कैलालीको धनगढी उप महानगर पालिकामा सरोकार वालाहरुको सहभागितामा कमलहरी र बादी समुदायको अवस्था प्रस्तुत गरिएको हो । एस नेपालका अध्यक्ष वाल्मीकि आउजीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश सांसद नेपालु चौधरी,रतन थापा,उमादेबी बादी, धनगढी उपमहानगर पालिकाका नगर......

राहत वितरण

कैलालीका बाढी प्रभावित परिवारलाई राहत वितरण

कैलालीको जानकी गाउँपालिका वडा न.१/५ र लम्कीचुहा नगरपालिका वडा न. ५ तिलकपुरका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ ।...

लम्किमा प्रर्दशन

रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालतकाे निर्णय खारेजीकाे माग गर्दै लम्कीमा ढकाल समाज द्वारा प्रर्दशन

हत्यारा रञ्जन कोइरालालाई उन्मुक्ति दिने अदालती निर्णय खारेज गर भन्दै लम्कीमा ढकाल समाज कैलालीले बिरोध प्रर्दशन गरेको छ ।...

सुदुरपश्चिम

लम्किचुहा नगरपालिकाका जनप्रतिनिधीकाे दादागिरी, गाँउमा बाढी पस्दा नाला सम्म खाेल्न दिएनन (भिडियाे सहित)

हिजाेदेखी अविरल बर्षाका कारण कैलालीका विभिन्न क्षेत्र डुवानमा परेका छन । बाढीले कति घरबार विहिन भएकाछन भने कतिले खाना...

विचार

आज हजुरले हिंसा सहनु भयो दबिएर बस्नुभयो भने आवाज कस्ले उठाउने ?

सडक देखि सदन सम्म, कक्षाकोठा देखि सुत्ने खाट सम्म, बच्चा देखि बृद्ध सम्म, भान्छा देखि गोठ सम्म, हरेक किसिमबाट...

घरका सामग्री निकालेर चौकीमा आक्रमण

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले...

रुकुम घटना

रुकुम घटना : मृतक सबैको टाउकोमा चोट

रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट...

अन्तरजातीय प्रेम

रूकुम घटनामा वेपत्ता थप एक जनाकाे शव भेटियाे, वडाध्यक्ष सहित १२ जना पक्राउ

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय प्रेमका कारण भएको घटनापछि बेपत्ता मध्य थप एक जनाको शव सोमबार भेटिएको छ।...

प्रदेश- १

बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्ट

किसानकाे सबै भन्दा खुसीकाे क्षण भनेकै खेती भित्र्याउदाकाे हाे । लामाे समयकाे लगानी पछी मात्र किसानकाे मेहनतकाे फल प्राप्त...