Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

मोडेल सुरज रावलको अभिनय रहेकाे आधुनिक गित “मनमा सधै” सार्वजनिक

User Photo
आइतवार, अशोज ४, २०७७
कैलाली ।

पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

उनै मोडेल रावलको अभिनयमा रहेको आधुनिक गित ”मनमा सधै” आज बाट Om sunar youtube channel मार्फत बजारमा आएको छ ।


advertisement

उक्त गितमा गायक ओम सुनारले आवज दिनु भएको छ भने मोडेल सुरजलाई कबिता खड्काले साथ दिएकी छन ।

नमस्ते सुदुरपश्चिम मिडिया हाउसले निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन भने प्रेम भन्डारीले गरेका छन ।

एकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ, ‘मोडलिङ मेरो रहर मात्रै हो, समय मिले सम्म आफ्नो रहर पूरा गर्न मोडलिङमा लागिरहन्छु’ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.