
सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ ।
अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द