सशस्त्र प्रहरी डिस्चार्ज

सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित पुरुष डिस्चार्च भएका अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठले बताए।

उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन्

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
सोम, जेष्ठ १२, २०७७ (May 25, 2020, 1:58 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया