संक्रमण पुष्टी

थप २७८ जनामा काेराेना संक्रमण पुष्टी, जम्मा संख्या २९१२ पुग्याे

पछिल्लाे २४ घण्टामा नेपालमा थप २७८ जनाका संक्रमण पुष्टी भएकाे छ । याे संगै जम्मा संक्रमित संख्या २९१२ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।

त्यस्तै हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
शुक्र, जेष्ठ २३, २०७७ (June 5, 2020, 4:28 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया