काेराेना पुष्टी

थप ५८६ जनामा काेराेना संक्रमण पुष्टी, जम्मा संख्या ७१७७ पुग्याे

बुधबार, असार ३, २०७७, काठमाण्डाै । 

बुधबार थप ५८६ जनामा काेराेना पुष्टी भएकाे छ । याे संगै संक्रमितकाे संख्या ७१७७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

साथै पछिल्लाे २४ घण्टामा थप ९ जना डिस्चार्ज भएकाछन । याे संगै डिस्चार्ज हुनेकाे संख्या ११७० पुगेकाे छ ।

त्यस्तै थप १ जनाकाे मृत्यु भएकाे छ ।  याे संगै मृतककाे संख्या २० पुगेकाे छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै