
सरकारले लकडाउन अन्त्य भएको दुइ साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढेको छ।बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्थानहरुमा लकडाउन खुले सगै मानिसहरूको आवातजावत बढेको हो।
लकडाउन अन्त्य भएसगै बढेको गर्मीमा बुद्धशान्ति ४,५,६ र ७ का विभिन्न स्थानहरूमा पौडी खेल्न जानेहरुको भिड पनि बढेको छ।
तर जिल्लाका विभिन्न पालिकाहरुमा समुदायमा कोरोना फैलिएको आशन्कामा लकडाउनको अवधी थपिएपछी जोखिम बढेको भन्दै बुद्धशान्ति गाउँपालिका क्षेत्रमा आवातजावत र हिड्डुलमा कडाई गरेको छ।
मंगलबार अपरान्ह अपिल जारी गर्दै गाउँपालिकाले जिमघर,ट्युसन सेन्टर संचालन नगर्न,कार्यक्रम नगर्न र खोलानालामा भिड नगर्न समेत सचेत गराएको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द