
पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । विभिन्न परिक्षण ल्यावमा भएकाे परिक्षणमा आज थप जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याे संगै जम्मा संक्रमित संख्या २१ हजार ३ सय ९० पुगेकाेछ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा १३० डिस्चार्ज भएकाछन । याे संगै डिर्चार्ज हुनेकाे संख्या १५ हजार १ सय ५६ पुगेकाे छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द