कोरोना संक्रमण

घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण

सोमवार, कार्तिक १७, २०७७, काठमाण्डाै । 

कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले १४ कात्तिकमा स्वाब दिएका थिए ।

‘आफूमा कसरी संक्रमण भयो भन्ने पत्तै भएन,’ उनले भने, ‘मेरो स्वस्थ्य अवस्था सामान्य छ, कुनै लक्षण छैन, घरमै सुरक्षित बसेकोछु ।’ छिट्टै कोरोना मुक्त भएर जनताको सेवामा फर्किने छु ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै