काठमाण्डाै ।
झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
पुरा विवरण भने अाइसकेकाे छैन ।
