विभिन्न मन्त्रालयमा कार्यरत ३२ हजार कर्मचारी अान्दाेलनमा, सरकारलाई पाँचदिने अल्टिमेटम

शनिबार, साउन १९, २०७५, । 

काठमाडौं । विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध ती कर्मचारीले सिंहदरबार ठप्प पार्ने बताएका छन् ।

बर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई पाँचदिने अल्टिमेटम दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

त्यति गर्दा पनि माग सुनुवाई नभए सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने समेत अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले बताएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार, साउन १९, २०७५ (August 4, 2018, 9:36 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै