सेवा भन्दा ठग्नमा तल्लिन ईन्टरनेट सेवा प्रदायक, एकै बर्षमा १ अर्ब भन्दा बढी ठगी

ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।

दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।

ईन्टरनेट सेवाप्रदायकको गत आर्थिक वर्षको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।

विद्यमान कानुन अनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
मङ्ल, साउन २९, २०७५ (August 14, 2018, 7:38 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै