झापासँगै नेपाल बनाउने अभियानमा झापाली

अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को दोस्रो क्षेत्रीय सम्मेलनले झापाको समृद्धिका लागि एक अर्ब बढी लगानी गर्नेसहित महत्वपूर्ण ७ वटा घोषणा गरेकोे छ । दुई दर्जन बढी मुलुकबाट आएका झापाली प्रतिनिधिहरुले सामुहिक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्धतासहित दक्षिण कोरियाको योङसानस्थित नोभोटेल होटलको सभाहलबाट सो उदघोष गरेका हुन् ।

सोही सम्मेलनले अर्को क्षेत्रीय सम्मेलन युरोपमा गर्नेसमेत निर्णय गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
आइत, अशोज १४, २०७५ (September 30, 2018, 10:11 am) मा द्वारा भिजन टेष्ट अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै