स्वाइनफ्लुका कारण मृत्यु हुनेको संख्या लुकाउदै अाएकाे सरकारले स्विकार्याे यस्ताे कुरा

आइतवार, माघ १३, २०७५, । 

अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको संख्या लुकाएको सरकारले नेपाल समाचरपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ ।

कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा सन् २००९ मा यो रोग देखापर्दा विश्व संगठनले स्वाइनफ्लु भनेको थियो । यो समाचार नेपाल समाचापत्रमा प्रकाशित छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, माघ १३, २०७५ (January 27, 2019, 10:09 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै