अव के हाेला मेलम्ची आयोजना ? ठेकेदार कम्पनी सँगको ठेक्का तोडेको घोषणा

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनाको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपछी समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही प्रतिक्रिया नजनाएपछि बिहीबार उक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शनि, माघ २६, २०७५ (February 9, 2019, 7:57 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै