निशुल्क बिज्ञापन

विज्ञापन पैसा हुने र धेरै कमाउनेले मात्र गर्ने हो भन्ने सोचाई पुरानो भई सक्यो । कसैको लागी विज्ञापन बढी लाग्न सक्छ कसैलाई त्यही महत्वपुर्ण सुचना हुन सक्छ त्यसैले हामी एकदमै सस्तोमा र तपाईलाई तिर्न मन नै नलागे सितैमा तपाईको बस्तु तथा सेवाको प्रचार गर्ने अभियान सहीत प्रस्तुत भएका छौ ।

तपाईलाई यो अबसर मात्र हामीले प्रदान गरेका छौ किनकी तपाई सबैको आफ्नो मिडियाको रुपमा हामी यस कम्पनी र पोर्टललाई विकास गर्न चाहान्छौ । त्यसैले केही नसोची हामीलाई सम्पर्क गरि आवश्यक विज्ञापन सामाग्री उपलब्ध गराउनुहोला या तलको फर्म भरी आवश्यक सामाग्री पठाउनुहोस । हामी तपाईलाई निशुल्क विज्ञापन सेवा दिनेछौ, यसका लागि हामी केही चाहादैनौ मात्र तपाई हाम्रा प्रकाशित सामाग्री पढेर र हेरेर सकात्मक शुझाव र सल्लाह भने दिन कृपयाँ केही समय दिनुहोला, धन्यवाद । – वाचडग मिडिया

बिज्ञापनको लागि तल फोटो अपलोड गर्नुहोस्


तपाई सँग भएका कुनै पनि समाचारजन्य सामाग्री, कुनै सुचना जानकारी तथा समाचारिय मुल्य भएका फोटोहरु पठाउन चाहानुहुन्छ भने यहा क्लिक गर्नुहोस

Send Photo

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


प्रतिकृया दिनुहोस