Kanoon Post
बुधबार, चैत्र १२, २०८१ | March 26, 2025 |
बुधबार, चैत्र १२, २०८१
Advertisement

अरुण चौधरी नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय सदस्य र प्रदेश संगठन विभाग प्रमुख मनोनीत

User Photo
सोमवार, असार ६, २०७९

केही समय पहिला नेपाली कांग्रेस बाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नु भएका अरुण चौधरले नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय सदस्य र सुदुर पश्चिम प्रदेशको संगठन विभाग प्रमुखमा मनोनीत हुनु भएको छ । नागरिक उन्मुक्ति पार्टिको
अर्को विधान तथा राष्ट्रिय महाधिवेशन नहुन्जेल सम्मको लागि केन्द्रिय सदस्य र सुदुर पश्चिम प्रदेशको संगठन विभाग प्रमुखमा मनोनीत गरिएको पार्टीले जानकारी दिएको छ ।

 


advertisement

 


User Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.