नयाँ मिडिया
३ बर्ष अगाडि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । अख्तियारको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ कको उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कारबाहीमा पर्नेमा कारवाहीमा पर्नेमा संघीय तहका निजामती......