अडियाे

बीपी कोइरालाको ४० वर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता (अडियाे)

बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले लिएकाे करिब चार दशकपछि बाहिरिएकाे अन्तर्वार्ता

नयाँ मिडिया ५ महिना अगाडि

नेपालको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रहे पनि नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ सालमा भारत निवाएसनबाट ‘राष्ट्रिय मेलमिलाप’को आह्वान गर्दै नेपाल पर्किएका थिए । राष्ट्रियता जोगाउन राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप हुनुपर्छ भन्दै नेपालमा लोकतन्त्र र राजतन्त्र दुवै आवश्यक छन् भनेका कारण कतिपयले बीपीको आलोचना गरेका थिए भने कतिले दूरदर्शी नेताको संज्ञा दिएका थिए । https://archive.org/download/bpkoiralasunpublishedinterview/BP%20Koirala%27s%20Unpublished%20Interview.mp3......