कविता
कविता : मेरी आमाको अंक गणितधर्मराज न्यौपाने "अतीत"
४ बर्ष अगाडि
कविता मेरी आमाको अंक गणित अक्सर मलाई शून्यतम लागिरहने जिन्दगीका हरेक गोरेटोहरु मेरी आमालाई बहुमुल्य लाग्छन् बेलाबखत बिना कुनै प्रमाणित घडी समयको घेरामा बस्न सिकाउनु म बेरोजागरलाई साथी भाइहरूले लाखौं कमाएको आफूले लिने दिने गरेको सय कडा तीनको हिसाबकिताब बिना पिटिआर बाइ हन्ड्रेड औलाको क्याल्कुलेटर ले दुरुस्त मिलाउनु गज्जबको छ मेरी आमाको अंक गणित......