राजनिती

तुम्बाहाम्फेलाई नै सभामुख बनाउन महिला अधिकारकर्मीकाे माग

तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष

नयाँ मिडिया ६ महिना अगाडि

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै प्रतिनिधिसभाको सभामुख बनाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन्। नेपालको महिला आन्दोलनमा सहभागी ७० जनाभन्दा बढी सहभागी सोमबारको भेलाले तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष निकालेका हुन्। भेलाले उपसभामुख रहँदा उनले कुनै विवादित काम नगरेको र आफ्नो जिम्मेवारी कुशलतापूर्व निभाएको भन्दै सभामुखमा उहाँलाई अघि सार्न आग्रह गरेको छ। ‘उपसभामुखमा उहाँले आफूलाई......