अधिवक्ता
कारागारबाट छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आराेपमा अधिवक्ता पक्राउअधिवक्ता टंकबहादुर राना मगर ठगीको आरोपमा पक्राउ
नयाँ मिडिया
४ बर्ष अगाडि
थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व चुहावटको आरोपमा २७......