राजनिती

सबैले विरोध गरेकाले अध्यादेश फिर्ता- प्रधानमन्त्री

कानुनबमोजिम अध्यादेश ल्याउँदा पनि विरोध भएकामा प्रधानमन्त्रीकाे खिन्नता

नयाँ मिडिया २ महिना अगाडि

सोमबार जारी भएका दुई अध्यादेश खारेज गर्न शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गर्याे । यो निर्णयसँगै सरकारले अत्यावश्यक भन्दै ल्याएका राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्‍यादेश, २०७७) र संवैधानिक परिषद् (काम, कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्‍यादेश, २०७७ कार्यान्वयनको चरणमा जानै नपाई खारेज हुने भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले......