राजनिती

आमरण अनशन बसेका वडाध्यक्ष अस्पताल भर्ना

फागुन ७ गतेदेखि अनशनमा

नयाँ मिडिया ५ महिना अगाडि

छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका......