NayaMedia

Advertisment

SKIP THIS
वडा अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुद्धा दायर

नयाँ मिडिया १ बर्ष अगाडि

दैलेख ।जिल्लाको डुङ्गेश्वर गाउँपालिका-५ का वडाअध्यक्ष टेकबहादुर भण्डारीसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । डुङ्गेश्वर गाउँपालिका-५ स्थित पिपलचौतारा माविको राहत दरबन्दीमा निमावी तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चारविरुद्ध मुद्धा......