अध्यादेश विरूद्ध नेताहरूकाे प्रतिक्रिया ‘अनिष्टकारी देखी लोकतन्त्रकाे हत्या’

नयाँ मिडिया ३ महिना अगाडि

दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउँदै सरकारले जारी गरेको अध्यादेशलाई लिएर नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन । नेपाली काङ्ग्रेस अहिले अध्यादेश ल्याउनु बेमौसमी बाजा भनेको छ । पत्रकार ऋषि धमाला संग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले यो बेला सरकारले अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रकाे......