NayaMedia

Advertisment

SKIP THIS
यी देश, जसले अनुशासनले कोरोना जिते

नयाँ मिडिया १० महिना अगाडि

न्यूजिल्याण्ड पछिल्लो समय कोभिड १९ मुक्त घोषणा भएको मुलुक हो, न्यूजिल्याण्ड। जुन ८ तारिखका दिन न्यूजिल्याण्डलाई कोरोनामुक्त मुलुक घोषणा गरिएको थियो। प्रधानमन्त्री जसिन्डा आर्डनले कोभिड १९ को संक्रमण फैलिन नदिन कडा लकडाउन लागू गरिन्। दुई साता लकडाउनलाई निकै कडाई पारिएको थियो भने विदेशबाट आउनेलाई रोक लगाइएको थियो। न्यूजिल्याण्डमा ६ जनाको ज्यान जाने बित्तिकै लकडाउन......