महावीर पुनका ७ सुझाव, अहिले सत्ता र स्वार्थको लागी चलखेल गर्ने समय हाेइन

नयाँ मिडिया ७ महिना अगाडि

सामाजिक अभियन्ता तथा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले अहिले भइरहेका सरकार र राजनितीक गतिविधी प्रती असन्तुष्टी व्यक्त गरेकाछन । सामाजिक सञ्जाल फृसबुकमा लेख्दै संकटकाे समयमा नेताहरू आपत संग लडनुकाे सट्टा सत्ता र स्वार्थका लागी चलखेल गर्नमै व्यस्त भएकाे भन्दै केही सुझाव समेत दिएकाछन । आफ्ना कुराहरू उपदेश हाेइनन्, सुझाव हुन भन्दै पुनले लेखेकाछन्,......