फरक विश्व

अनुसन्धान भन्छ्- मृत्यु भएका व्यक्तिकाे वीर्य बाट पनि गर्भधारण हुन सक्छ

रुढिवादी विचारलाई चुनौती

नयाँ मिडिया १० महिना अगाडि

कुनै पनि व्यक्तिको मृत्यु भएको ४८ घण्टासम्म उसको वीर्यलाई गर्भधारणका लागि प्रयोग गर्न सकिने र त्यसमार्फत् स्वस्थ बच्चा जन्मन सक्ने वैज्ञानिकको एक समूहले दाबी गरेका छन् । यो अध्ययन जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित भएको छ जसमा व्यक्तिको मृत्यु पछि उसको शुक्रकिटलाई वीर्य बैंकमा जम्मा पनि गर्न सकिने दाबी गरिएको छ । अनुसन्धाताले यो......