अनेरास्ववियुकाे संगठन विस्तार
जीवन ज्योती माविमा अनेरास्ववियुकाे संगठन विस्तार, संगीत बिसी अध्यक्षमा चयननयाँ मिडिया
३ बर्ष अगाडि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तार गरेकाे छ । यसै क्रममा मिती २०७७ साल फाल्गुन १२ गते जीवन ज्योती मावि चौकुने- ६ गुटुमा अनेरास्ववियुकाे ४१ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी......