बादी समुदायको बर्तमान अवस्था र उत्थान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बादी समुदायको सामाजिक सास्कृतिक आर्थिक अवस्था र आगामी बाटोको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कैलालीको लम्कीमा जन प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,एस नेपालका प्रतिनिधि, सहकारी सस्थाका प्रतिनिधि, बादी समुदायका अगुवा बिच बादी समुदायको आर्थिक,सामाजिक, शैक्षिक, रोजगारीमुलक कुराहरुका विषयमा बृहत छलफल भएको हो । लम्की चुहा ३ को बल्चौरमा रहेको बादी बस्तिमा १४८ घर......

बादी समुदायको बर्तमान अवस्था र उत्थान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बादी समुदायको सामाजिक सास्कृतिक आर्थिक अवस्था र आगामी बाटोको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कैलालीको लम्कीमा...