अन्तरजातीय प्रेम

रूकुम घटनामा वेपत्ता थप एक जनाकाे शव भेटियाे, वडाध्यक्ष सहित १२ जना पक्राउ

नयाँ मिडिया ६ महिना अगाडि

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय प्रेमका कारण भएको घटनापछि बेपत्ता मध्य थप एक जनाको शव सोमबार भेटिएको छ। सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए। ती युवा र सोतीका स्थानीयबीचको झडप भएको थियो । २ जनाकाे शव भेरी नदी किनारमा फेला परेको थियो। सोमबार थप एक जनाको......