अप्ठ्यारोमा नेपाली
अष्ट्रेलियाले आफ्नो देश फर्कन आग्रह गरेपछी नेपाली अप्ठ्यारोमाविदेशीलाई सहयोग गर्न नसक्ने अष्ट्रेलियाकाे भनाइ
नयाँ मिडिया
३ बर्ष अगाडि
विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आ-आफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् । सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र......