न्यायाधीशकाे गोली हानी हत्या

अफगान सर्वोच्च अदालतका दुई न्यायाधीशमाथि काबुलमा गोली हानी हत्या

नयाँ मिडिया ५ महिना अगाडि

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहान राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ। अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ। पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन्। यी हत्याहरुले राजधानी काबुल सहित देशका......